चौधरी फाउन्डेसन द्धारा जिल्ला हस्पिटल उदयपुरलाई स्वास्थ्य सामाग्री सहयोग

शोलुसन आइतबार, चैत्र १६, २०७६

जिल्ला हस्पिटल उयपुरलाई चौधरी ग्रुप काठमाण्डौँले स्वास्थ्यकर्मीहरुलाई फिल्डमा र उपचार गर्दा आवश्यक पर्ने स्वास्थ्य समाग्रिहरु सहयोग गरेको छ।

चौधरी ग्रुपको सयंमसेवक तथा सामाजिक अभियान्ता नजवुल खानले हस्पिटलको निमित्त सुपरिटेन्डेन जिवनारायण मन्डललाई सामाग्रि हस्तान्तरण गरेकी हुन्।

चौधरी ग्रुपले अस्पताललाई ५ सेट पि.पि.इ र सर्जिकल माक्स सहयॉग गरेको हो। यसैगरी गजेन्द्र नाराणण सिंह अञ्चल अस्पताल राजविराज लाई पनि १६ सेट पि.पि.इ सहयोग गरेको छ ।

सहयोग सामाग्री हस्तान्त्रण गर्दै सयंमसेवक तथा सामाजिक अभियान्ता खानले यस संक्रमण बाट बचाउन पहिले स्वास्थ्यकर्मीको ठुलो भुमिका रहने भएको भन्दै हस्पिटललाई सामाग्री प्रदान गरिएको बताइन । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणलाई अहिले नेपालमा उच्च सतर्कता अपनाउने कार्यहरु भईरहे छन् ।

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

शोलुसन डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित शोलुसन डट कम र शोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।