व्यक्तिगत सुरक्षाको समेत प्रवाह नगरी सुरक्षा दिने प्रहरीको राहतका लागि तलब काट्नु उपयुक्त होलार ?

भोक, तिर्खाकोसमेत पर्वाह गरी नागरिकको सुरक्षामा खटिएका उनीहरुलाई प्रोत्साहन गरेर शतप्रतिशतसम्म भत्ता दिनु पर्नेमा प्रहरी प्रधान कार्यालय, नक्सालले ‘कोरोना उपचार राहत कोष’मा रकम जम्मा गर्न भन्दै अधिकृतहरुलाई तलबको रकम कटौती गर्ने भएको छ । लकडाउन पालना गराउन दैनिक एक सुरक्षा कर्मी १८ घण्टा सम्म ड्युटीमा खटिएका छन् । सुरक्षाकर्मीहरु व्यक्तिगत सुरक्षा उपकरणको नाममा सर्जिकल मास्कसमेत […]

गरिबले कसरी झेल्ने कोरोना ?

गरिबहरुले सबै बेला र अवस्थामा धेरै किसिमका जोखिमको सामना गर्नुपर्ने हुन्छ। प्रत्येक जोखिमले माथि उठ्न खोज्ने गरिबहरुका प्रयासलाई चकनाचुर बनाइदिन्छ। लक्ष्यमा लाग्न दिँदैन, बाटो परिवर्तन गर्न बाध्य बनाउँछ । यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ र स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् । यो आलेख तयार पर्दासम्म कोरोना भाइरसबाट विश्वभर ३ लाखभन्दा बढी […]

लकडाउनमा खाद्यान्न आपूर्ति कसरी गर्ने सरकार ?

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वभर महामारी फैलाएको छ । झण्डै डेढ सयभन्दा अधिक देशमा यसले आफ्नो क्रुरतमरूपमा उपस्थिति मात्र जनाएको छैन हजारौं मानिसको ज्यान समेत लिएको छ । एशिया, युरोप, अमेरिका लगायत विश्वका हरेक कुनामा कोरोनाको कहर छ । स्वस्थ्य संकटबाट अहिले विश्व गुज्रिरहेको छ । अमेरिका, युरोपजस्ता समृद्ध राष्ट्रमा समेत कोरोनाले देखाएको […]

के हो भाइरस ?

सामाजिक दूरी कायम गर्नुपर्छ। रोग प्रतिरोध क्षमता कम भएका बूढाबूढी र विभिन्न रोग लागेकालाई त मानिससँगको सम्पर्कबाट बचाउनैपर्छ। सामाजिक सञ्जालमा सक्रिय भाइरल शब्दसँग सम्बन्धित भाइरस विगत तीन महिनादेखि हरेक नेपालीले धेरै सुनेको शब्द हो। नेपालमा मात्र होइन, विश्वभर भाइरसको चर्चा छ। यस सन्दर्भमा भाइरसबारेमा चर्चा गर्नु समिचीन हुन्छ। सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरमा […]

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

शोलुसन डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित शोलुसन डट कम र शोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।