एकैदिन अमेरिकामा २५ सयले ज्यान गुमाए, मृतकको संख्या साढे २८ हजार

काठमाडौं : अमेरिकामा विगत २४ घण्टामा २ हजार चार सय ७९ जनाको मृत्यु भएको छ। कोरानाको इपिसेन्टर बनेको अमेरिकामा अहिले सम्म ज्यान गुमाउनेको संख्या २८ हजार पाँच सय २६ पुगेको छ। वल्डोमिटरले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा एकै दिन ३० हजार भन्दा बढी संक्रमित थपिएका छन्। अमेरिकामा कुल संक्रमितको संख्या ६ लाख ४४ […]

अमेरिकामा एकैदिन २४ सय बढीको मृत्यु, मृतकको संख्या २६ हजार नाघ्यो

अमेरिकामा मंगलबार एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ […]

अमेरिकाले रोक्यो विश्व स्वास्थ्य संगठनलाई दिदैं आएको आर्थिक सहयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिदैं आएको सहयोग रोक्न निर्देशन दिएको बताएका छन्। ट्रम्पले कोरोना महामारी रोकथाम र व्यवस्थापनमा डब्लुएचओ आफ्नो ‘आधारभूत कर्तव्य’ पूरा गर्न चुकेको आरोप लगाएका छन्। उनले डब्लुएचओलाई चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको ढाकछेप गरेको र राम्रो प्रबन्ध गर्न नसकेको आरोप लगाएका छन्। उनले यसका लागि डब्लुएचओलाई […]

विश्व स्वास्थ्य संगठन भन्छ – कोरोनाभाइरस स्वाइन फ्लूभन्दा १० गुणा बढी खतरनाक

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियेससले एक प्रभावकारी खोपले मात्रै कोरोनाभाइरको संक्रमणलाई पूर्ण रुपमा रोक्न नसकिने बताएका छन् । डा. टेड्रोसले खोप बिना कोरोना भाइरसको संक्रमणलाई पूर्ण रुपमा कुनै पनि हालतमा रोक्न नसकिने जानकारी दिएका छन् । टेड्रोसले सन् २००९ को स्वाइन फ्लूको तुलनामा कोरोनाभाइरस थप घातक भएको पनि बताए । उनले भने, […]

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख २० हजारको हाराहारी, १९ लाख बढी संक्रमित

काठमाडौं : विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १९ हजार ६ सय ८६ पुगेको छ। १९ लाख २४ हजार ६ सय ३५ जनामा यो भाइरसको संक्रमण देखिएको छ । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म अमेरिकामा संख्या २३ हजार ६ सय ४० को ज्यान गएको […]

नेपाललाई चार स्वर्ण दिलाएकी पौडीबाज गौरिकाका बाबुलाई कोरोना संक्रमण

काठमाडौं : किर्तिमानी पौडी खेलाडी गौरिका सिंहका बाबुलाई कोरोना भाइरको संक्रमण भएको छ। परिवारसहित बेलायत बस्दै आएको उनको परिवारमा आफ्ना चिकित्सक बुवालाई कोरोना भाइरस संक्रमण देखिएपछि दुई साता गौरिका परिवारसहित क्वारेन्टाइनमा बसेकी थिइन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा परिवारको तस्विरसहित स्टाटस लेख्दै उनले दुई साताको आइसोलेसनमा बसेपछि बुबा पारस पूर्णतया सञ्चो भएको गौरिकाले खुलाएकी छन्। […]

मध्यपूर्व तथा खाडी देशका नेपाली राजदूतहरुले एक महिनाको तलब कोरोना राहत कोषमा दिने

दोहा – मध्यपूर्व तथा खाडी देशमा खटिएका नेपाली राजदूतहरुले आफ्नो एक महिना बापतको तलब नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दिने भएका छन् । चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर नै अहिले आक्रान्त रहेको भन्दै देश र देशवासीको सहयोग पुगोस् भनेर एक महिनाको तलब दिने निर्यण […]

एम्बुलेन्स नपाएपछि आमाको काखमै तीन वर्षीय बालकको गयो ज्यान

भारतको विहारमा एम्बुलेन्स नपाएपछि तीन वर्षीय बालकको मृत्यु भएको छ। गत शुक्रबार एम्बुलेन्स नपाएपछि आमा बुबाले बालकलाई टेम्पोमा राखेर जिहानावादको सरदार अस्पतालमा लगेका थिए। तर सो अस्पतालले पटनाको अर्को अस्पतालमा रिफर गरिदियो। तर एम्बुलेन्सको कुनै व्यवस्था मिलाइदिएन। एम्बुलेन्स नपाएपछि उनीहरू फेरि बालकलाई बोकेरै पटनाको अस्पतालका लागि हिँडे। तर ती बालकको बाटोमै आमाको काखमा मृत्यु भइसकेको […]

भारतले नेपालसहित १३ देशलाई हाइड्रोक्सीक्लोरोक्विन र सिटामोलऔषधि निर्यात गर्ने

काठमाडौं । कोरोना भाइरसको महामारीमा विश्वभर माग उच्च भइरहेको हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्यू) र सिटामोल औषधि निर्यातको अनुमति दिने निर्णय गरेको छ । भारतले नेपालसहित १३ देशलाई हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्यू) र सिटामोल औषधि निर्यात गर्ने भएको भारतीय विदेश मन्त्रालयका एक अधिकारी दम्मु रविले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भारतले नेपाल, […]

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

शोलुसन डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित शोलुसन डट कम र शोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।