विपतको बेला हराए उदयपुरका संघ र प्रदेशका संसद

राज्यको पहिलो दायित्व र कर्तब्य भनेको आम नागरिकका मौलिक अधिकार पुरा गर्नु हो। नेपालको संविधानले जनताका मौलिक अधिकार भित्र गाँस बास र स्वास्थ्यलाई पनि समेटेको छ । आम नागरिकका मौलिक अधिकार देखि अन्य अधिकारको सुनिश्चितताका लागि नेपालको संबिधानको प्रस्तावनामा नै मुलुकको सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित हुने उल्लेख गरिएको छ। संबिधानको ब्याबस्था संघीय लोकतान्त्रिक गणतन्त्र […]

विपत्तिमा एकजुट हौ

मलुकुले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुध्रिणीकरणका लागी नेपालको संबिधानले राज्य शक्तिको प्रयोग गर्ने सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई सहकारिता, सहअस्तित्व, समन्वय र पारस्पारिक सहयोगको सिद्धान्तका आधारमा ब्याबस्था गरेको छ। संबिधानले गरेको ब्याबस्था बमोजिम संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध प्रभावकारी हुन् नसकी रहेको भनेर विभिन्न टिक्का टिप्पणी भै रहेको अवस्थामा एकै […]

कोरोनाको सामना गर्न सेनालाई अगाडि सार !

कोरोनाको डर घरघरै फैलिसकेको छ । अझै पनि आत्तिनुपर्ने गरी संक्रमित बिरामी देखिएका त छैनन् तर लक्षणै नदेखिए पनि अरूमा सर्न सक्ने हुनाले कोरोनाको व्यवस्थापनमा हेलचेक्य्राइँ गर्नु आत्मघाती हुनेछ । संक्रमण नियन्त्रणमा सहायक हुनसक्ने मानिएका ‘मास्क’ र ‘स्यानिटाइजर’मात्र हैन बजारमा औषधिको समेत अभाव हुन थालेको समाचार सार्वजनिक भएका छन् । सरकार विशेषगरी स्वास्थ्य मन्त्रालयको भने […]

अर्थतन्त्रलाई कोरोना लाग्न नदेऊ !

अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको संकट सामना गर्न सरकारसँग गुहार मागेका निजी क्षेत्रका व्यवसायीलाई ‘‘संयमित हुनुहोस्, ठूलो असर परिसकेको छैन, कुनै क्षेत्र दीर्घकालीनरुपमा प्रभावित भए राहत प्रदान गर्छौं ।’’ भनेको सार्वजनिक भएको छ । यसको अर्थ हुन्छ, कोरोनाभाइरसको असर जनजीवनमा परेको या त अर्थमन्त्रीले थाहै पाएका छैनन् वा थाहा पाउन चाहेका छैनन् । बेलैमा सहकार्य […]

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

शोलुसन डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित शोलुसन डट कम र शोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।