खोटाङमा विदेशबाट आएका सबै रिपोर्ट ‘नेगेटिभ’

खाेटाङ / विदेशबाट घर फर्किएका खोटाङका ११५ स्थानीय बासिन्दाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) तथा १५ व्यक्तिमा गरिएको नमूना (स्वाब)को पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । चैतयता विभिन्न देशबाट घर फर्किएका १० वटै स्थानीय तहका ११५ व्यक्ति आरडिटी तथा १५ व्यक्तिमा पिसीआर परीक्षण गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको यकिन गर्न ¥यापिड डायग्नोष्टिक टेष्ट गर्दा […]

उदयपुरमा १ सय ५ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा १ सय ५ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सय १२ जना मध्ये १ सय ५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । थ्रोट स्वाब (पिसिआर) विधिबाट गरिएको परिक्षणमा सबैको रिपोर्ट आएको हो। त्रियुगा नगरपालिका ३ भुल्केमा मात्रै कोरोना संक्रमितको संख्या २८ पुगेपछि […]

उदयपुरका बाहेक अन्य कोरोना सक्रमित निको हुने क्रममा

नेपालमा सवै भन्दा पहिले एक ३२ बर्षिय युवकमा कोरोनाको संक्रमण देखिएको थियो। उनि नेपालमा कोरोना संक्रमण देखिनु अगावै निको भएर घरमै सामान्य दैनिकी बिताइरहेका थिए। नेपालमा दोस्रो कोरोना भाइरस संक्रमण फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीमा पाइएको थियो। चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट नेपाल आएका धादिङका ३२ वर्षका पुरुष तेस्रो […]

उदयपुरमा कोरोना फैलिनुको कारण पत्ता लगाउन विश्व स्वास्थ्य संगठनसहितको टोली भुल्केमा

उदयपुर – उदयपुरको भुल्केमा १२ स्थानीयसहित २८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमणको जरा खोतल्न विश्व स्वास्थ्य संगठनसहितको टोली अनुसन्धानको लागि भुल्के आइपुगेको छ। बिहीबार आइपुगेको टोलीले एक हप्ताभित्र रिपोर्ट पेस गर्ने हिसाबले काम सुरु गरेको जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख डा. मोहन सुवेदीले जानकारी दिए। सुबेदीका अनुसार टोलीमा एक जना विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसहित चार […]

प्रशासन सहित अन्य सम्बन्धित निकायको बेवास्ताका कारण उदयपुर बन्यो कोरोनाको उद्गम स्थल

नेपालमा कोरोरना संक्रमितको संख्या ४० पुगेको छ। आज मात्रै उदयपुरमा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएपछी नेपालमा कोरोना संक्रमणको उद्गम स्थल नै बनेको छ। नेपाली नागरिक सहित बस्दै आएका भारतीय मुलका नागरिकका कारण उदयपुरमा कोरोना संक्रमण बढेको हो। उदयपुरमा कोरोना संक्रमण बढ्नुमा स्थानीय प्रशासनको बेवास्ता देखिएको छ। त्रियुगा नगरपालिका ३ भुल्के मस्जिद्मा शंकास्पद विदेशी […]

उदयपुरका संक्रमित १२ जनामा कोरोनाको कुनै लक्षण छैन

विराटनगर । उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितमा पोजेटिभ देखिए पनि कुनै कोरोनको लक्षण देखिएको छैन। उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको छ । कोरोना पोजेटिभ देखिएपनि उनीहरुको अवस्था अति सामान्य रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्राले बताइन। डा. संगिता मिश्राका अनुसार संक्रमित १२ […]

उदयपुरका बैंक र एटिएम कोरोना संक्रमणहुने खतरा बाट मुक्त

विश्वमा कोरोनाका कारण डेढ लाख बढी मानिसले ज्यान गुमाईसकेका छन। उदयपुरमा १२ जना कोरोना संक्रमित भेटिए पछि जिल्लाभर र त्रियुगा नगरपालिकाका नागरिक त्रासमा छन। नेपालमा कोरोना भाइरस देखापर्ना साथ सरकारले कोरोना संक्रमण रोक्न लकडाउनको घोषणा गर्यो। उदयपुरका जनताले लकडाउनको पालना गरेका नै थिए। कोरोना संक्रमित हुने आसंका समेत नगरिएको जिल्ला उदयपुरमा एकैपटक १२ जना संक्रमित […]

शिक्षण अस्पताल र कोरोना अस्पताल बनाउने भनिएको जिल्लाका नागरिक कोरोनाको उच्च जोखिममा

उदयपुर – मुलुकभर कोरोना संक्रमणको ग्राफ बढ्दो क्रममा छ। हाल देशभर कोरोना संक्रमितको संख्या ३० पुगेको छ जस मध्ये एक जना निको भएर घर फर्की सकेका छन्। हिजो मात्र उदयपुरमा १२ र चितवनमा २ गरि १४ जनामा संक्रमणको पुष्टि भएको छ। एकै जना पनि संक्रमित नभएको प्रदेश एकमा पहिले देखिनै कोरोना संक्रमण रोक्न पहल भएको […]

ट्राभल हिस्ट्री गलत कि प्रशासन – नेपाल लगाएत भारतका कुनैपनि स्थानमा कोरोना फैलिनु अघि नेपाल आएका भारतीयमा कसरी देखिदै छ कोरोना संक्रमण

उदयपुर । पछिल्लो समय भारतमा तिव्र गतिमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ। हिजो मात्र उदयपुरमा कोरोना पोजेटिभ पुष्टि भएका १२ मध्य ११ जना भारतीय नागरिक नै थिए। यस अघि बिरगंजमा भेटियका कोरोना संक्रमित पनि भारतीय नागरिक नै थिए। भारतको राजधानी दिल्ली धेरै कोरोना भाइरसको संक्रमण फैलिएको स्थान मध्य एक हो। […]

र्‍यापिड टेस्टले झुक्यायो उदयपुरेलाई, र्‍यापिड टेस्टको विश्वसनीयतामाथि प्रश्न

उदयपुर – भारतबाट आएर उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्के मस्जिदमा बसेका १२ जना भारतीयको गत बुधबार र्‍यापिड टेस्टमा नेगेटिभ आएपनि पिसिआर टेस्टमा पोजेटिभ आए पछि र्‍यापिड टेस्टको विश्वसनीयतामाथि प्रश्न उठेको छ। बुधबार किटबाट गरिएका १२ परीक्षण नेगेटिभ आएपनि सुक्रबार गरिएको पिसिआर टेस्टमा पोजेटिभ आएपछि किटमाथि प्रश्न खडा भएको हो। सरकारले चीनबाट यो किट ल्याए […]

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

शोलुसन डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित शोलुसन डट कम र शोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।